झापा । गत तीन वर्षमा वैदेशिक रोजगारीमा गएका चार हजार ३५ नेपालीले विदेशमा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७-७८ देखि २०७९-८० सम्म उक्त संख्यामा नेपाली श्रमिकको ज्यान गएको हो । यो अवधिमा ८७० जना अंगभंग तथा बिरामी भएका छन् । पछिल्लो तीन वर्षमा विदेशमा मृत्यु हुने श्रमिकको संख्यामा केही…