काठमाण्डौ – सहकारी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले कम्पनीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति गरेको छ । हिजो बेलुका सिंहदरबारमा बसेको कार्यदलको बैठकमा यसबारेमा सहमति जुटेको संयोजक एवम् कानुनमन्त्री पदम गिरीले जानकारी दिनुभयो । यद्यपि आज शीर्ष नेताहरूको बैठक बस्ने र त्यसपछि मात्रै अन्तिम सहमति…