बिर्तामोड । सातौं भाक्का दिवसको अवसर पारेर स्व.डोमालाल राजवंशीको छोरी सम्पत्ति राजवंशीलाई सम्मान गरिएको छ । राजवंशी परिवारले दान गरेको रंगशालामा भाक्का दिवसको आयोजना गरिएको छ । राजवंशी समाज विकास समितिले आयोजना गरेको भाक्का दिवसमा आयोजक संस्थाका अध्यक्ष अभय राजवंशीले स्वर्गीय डोमालाल राजवंशीको छोरीलाई सम्मानपत्र सहित सम्मान गरेका हुन् । रंगशालासहित १४ विगा जमिन राजवंशी…