शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगरपालिकाले आगामी जेष्ठ १० र ११ गते नगर अधिवेशनको तयारी गरेको बताएको छ । शिवसताक्षी नगरपालिकाको दूधेमा पत्रकार सम्मेल गरी दोस्रो नगर अधिवेशनको लागो समेत सावर्जनिक गरिएको छ । अधिवेशनका लागि शिवसताक्षी नगरका ११ वटै वडाबाट प्रतिनिधि छनोटका काम सकिएको छ । नेकपा एमाले जिल्ला कमिटी झापाले उपलब्ध गराएको विवरण…