भोली बिर्तामोडमा भक्का दिवस मनाइदै, हजारौंको सहभागिता हुने

बिर्तामोड । भोली पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी समुदायले भक्का दिवस मनाउने भएका छन् । सातौँ संस्करणको भक्का दिवस बिर्तामोडस्थित डोलामाल राजवंशी रंगशालामा आयोजना गरिएको छ । भक्का दिवसको अवसरमा राजवंशी समाज विकास समितिले भव्य कार्यक्रमको आयोजना गरेको छ । झापाको बिर्तामोडमा प्रत्येक बर्षको पुस २९ गते राष्ट्रिय भक्का दिवस मनाइदै आएको छ…