बिर्तामोड । नेकपा एमाले झापाले पार्टी कामको लागि जिम्मेवारी लिएका नेता कार्यकर्ताहरुबाट पछिल्लो कार्यकालमा पदीय जिम्मेवारीमा रहेर हालसम्म आफूले के के काम सम्पादन गरियो भन्ने सन्दर्भमा स्वमूल्याङ्कन कार्य सुरु गरेको छ । दुई दिन पहिले पुस २२ गते झापा निर्वाचन क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुमाझ उक्त अभियानको प्रारम्भ गरिएको थियो । आज क्षेत्र…