झापा निर्वाचन क्षेत्र नं. ४ र ५ का पुस्तक व्यवसायी संगठित

बिर्तामोड । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाको दुई निर्वाचन क्षेत्रमा शनिवार एकै दिन दुई वटा इकाई समिति गठन गरिएको छ । निर्वाचन क्षेत्र ४ र ५ मा इकाई समिति गठन गरिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले जनाएको छ । क्षेत्र नम्बर ४ को सुरुङामा र क्षेत्र नम्बर ५ को दमकमा व्यवसायीको…