कनकाई । झापाको कनकाई नगरपालिकाका जनप्रतिनिधिहरुले जनताका हरेक समस्यामा सधैं एकजुट हुने प्रतिवद्धता जनाएका छन् । समृद्धिको यात्रामा अघि बढ्दै गरेको कनकाई नगरपालिकाको विरुद्धमा आउने सबै किसिमका समस्यामा सधैं एकजुट हुने जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका हुन् । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा शुक्रबार भएको १५औंं नगरसभामा उपप्रमुख आशा शिवाकोटीले स्वागत मन्तव्य राखेकी थिइन् । यसै…