झापा - मंसिर २५ मा मेचीनगर–४ बाहुनडाँगीको राईसिङ पुल टोलका प्रकाश चौहानको दुई तले गाई गोठमा अचानक आगो लाग्यो । खोले पकाउने क्रममा आगो लाग्दा जस्ताको छानो भएको गोठमा आंशिक क्षति भयो । काठपात र पराल जलेर नष्ट हुँदा करिब १ लाख २० हजारको भौतिक सम्पत्तिमा क्षति पुग्यो । पुस ७ मा भद्रपुर नगरपालिका–८ स्थित…