बाहुन्डाँगीमा चित्रकला प्रतियोगिता र प्रदर्शनी हुँदै

बिर्तामोड । झापाको मेचीनगर–४ बाहुन्डाँगीमा चित्रकला प्रदर्शनी हुने भएको छ । प्रतियोगितात्मक रुपमा आयोजना हुने प्रदर्शनीमा विद्यार्थीहरुको सहभागिता रहनेछ । चित्रकला सम्वन्धी गलत मानसिकता परिवर्तन गर्ने उदेश्यले झापाको बाहुनडाँगीमा ३ दिवसीय चित्रकला प्रदर्शनी तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको ए स्क्वायरका सञ्चालक अर्जुन बस्नेतले जानकारी दिए । पौष ६,७ र ८ गते बाहुनडाँगी सामुदायिक भवनमा चित्रकला…