साहित्य चौतारीद्वारा पाँच जना स्रष्टालाई अभिनन्दन

बिर्तामोड । साहित्य चौतारी झापाले नववर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित मासिक साङ्गीतिक काव्य सभा र पाँच जना अग्रज स्रष्टालाई अभिनन्दन र सम्मान गरेको छ । साहित्य चौतारी झापाको रजत वर्ष महाअभियान अन्तर्गत चैत्र महिनाको मासिक साङ्गीतिक काव्य सभामा पाँच जना अग्रज स्रष्टालाई अभिनन्दन र सम्मान गर्नुका साथै नेपाली साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पु¥याउने अमर सर्जक…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu