विराटनगर । नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व मोरङका खेम नेपाली र झापाका सोमनाथ पोर्तेल पुरस्कृत भएका छन् । बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले दुई व्यक्तित्वलाई पुरस्कृत गरेको हो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगद सहित नेपालीलाई भद्रमान घले स्मृति सम्मान पुरस्कार र पोर्तेललाई…