चिवाभन्ज्याङको जंगे पिलरमा ओलीले फहराए राष्ट्रिय झण्डा

पाँचथर । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पाँचथरको चिवाभन्ज्याङ पुगेका छन्। बैतडीको झुलालघाटबाट सुरु भएको एमालेको संकल्प यात्राको अन्तिम दिन ओली चिवाभन्ज्याङ पुगेर जंगे पिलरमा चन्द्र सूर्य फहराएका हुन् । एमालेको संकल्प यात्रा आज समापन हुँदैछ। यसअघि एमाले नेता कार्यकर्ताहरुले चिवाभन्ज्याङको जंगे पिलरमा झण्डा फहराएका थिए । मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था…