झापाका डेढ सय क्यान्सर बिजेताहरु सम्मानित

मेचीनगर । पूर्वाञ्चल क्यान्सर अस्पतालले जिल्लाका १५ पालिकामध्ये चार पालिकाका १५० जना ‘क्यान्सर विजेता’लाई सम्मान गरेको छ । भद्रपुर, अर्जुनधारा, मेचीनगर र कनकाई नगरपालिका क्षेत्रमा पाठेघर, स्तन, बोनम्यारोलगायतका क्यान्सर भएर पूर्वाञ्चल क्यान्सर अस्पतालमै उपचारपछि निको भएकाहरुलाई अस्पतालले सम्मान गरेको हो । यसअघि तीन पालिकाको सम्मान गरिसकेको अस्पतालले शुक्रवार मेचीनगर नगरपालिकाका नौ जना क्यान्सर विजेतालाई सम्मान…