झापा । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामाकरण रातमा नभई दिउँसै भएको बताएका छन् । उनले संविधान बमोजिम दिउँसै प्रदेशसभा सदस्यले मतदान गरेर नामाकरण गरेको स्पष्ट पारे । संविधान र प्रक्रिया बमोजिम भएको नामाकरणको मुद्धा प्रक्रिया बमोजिम नै टुंगो लाग्ने प्रतिक्रिया दिए । प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले…