युवा उद्यमी मञ्च झापाद्वारा राहत सामग्री वितरण

बिर्तामोड । झापाको अर्जुनधारा–११ स्थित बसपार्कछेउमा भएको आगलागीबाट घरबारविहीन भएका दुई परिवारलाई नेपाली युवा उद्यमी मञ्च झापाले राहत सामग्री उपलब्ध गराएको छ । बसपार्कछेउको सुकुम्बासीबस्तीमा आगलागी हुँदा कालु महोम्मद र बद्री दर्जीको काठले बनेको २ वटा घर जलेर नस्ट भएका थिए । मञ्चको झापा च्याप्टर अध्यक्ष प्रवेश बस्नेतको अगुवाईमा सोमवार पीडित परिवारलाई खाद्यान्न लगायत राहत…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu