बिर्तामोड । गरीवीका कारण ब्रेन हेमोरेज (मस्तिष्क घात) को उपचार गराउन नसकिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरलाई क्यारिटास नेपालले रु. ५० हजार आर्थिक सहयोग गरेको छ । संजोगको उपचारमा चरम आर्थिक अभाव भएको समाचार प्रकाशित भएपछि क्यारिटासले उपचारका लागि सहयोग गरेको हो । क्यारिटास नेपालका कोशी प्रादेशिक कार्यालय दमकका प्रमुख देबेन्द्र पोखरेल र…