तस्करी र लागुऔषध कारोबार निमिट्यान्न पार्ने झापाका एसपी मिलन केसीको उद्घोष​

काठमाडौं, ११ फागुन- प्रहरीले झापाबाट ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीगन्ज गाउँपालिका-३ का १९ वर्षीय गगन ऋषिदेव र सोही ठाउँबाट २७ वर्षीय रविन पासवान रहेका छन्। दुबैलाई प्रहरीले दमक नगरपालिका-६ बाट पक्राउ गरेको झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। उनीहरूको साथबाट प्रहरीले १०२ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको केसीले जानकारी दिए। प्रहरीले बिहीबार…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu