झापा, ३ कात्तिक : झापामा आधुनिक थिएटरमा नाटक हेर्ने दर्शक बढ्दै गएका छन् । यो साता जिल्लाको दमक र काँकडभिट्टामा दुई अलगअलग थिएटरमा मञ्चन भएका नाटकले वाहवाही पाएका छन् । परिवर्तन थिएटरले आदिवासी मेचे समुदायको कथावस्तुमा आधारित ‘म्लेच्छ’ नामक नाटक मञ्चन ग¥यो भने दमकको कदम थिएटरले प्रसिद्ध साहित्यकार इन्द्रबहादुर राईको ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नामक…