विराटनगर । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले राजीनामा दिने भएका छन् । कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअगाडि बसेको एमाले संसदीय दलको बैठकमा राजीनामा दिने घोषणा गरेका हुन । संविधानको धारा १६८ (५) अन्तर्गत पुन मुख्यमन्त्री हुन नपाउने सुझाव आएपछि राजीनामा दिने निर्णयमा पुगेका हुन । दलको बैठकमा एमाले प्रमुख सचेतक रेवतीरमण…