बिर्तामोड । शिक्षकहरुको माग अनुसार तत्काल छलफल राख्ने सहमतिपछि झापा गाउँपालिकास्थित डिल्लीराज माविमा शिक्षकहरुले गरेको तालाबन्दी खोलिएको छ । झापा गाउँपालिकाको कार्यवाहक अध्यक्ष अञ्जु थपलियाको रोहवरमा ताला खोलिएको हो । शिक्षकहरुको माग अनुसार बुधबार गाउँपालिकामा छलफल राख्ने सहमतिपछि ताला खोलिएको आन्दोलनरत शिक्षकहरुले जानकारी दिए । उनीहरुले प्रअ विरेन्द्र प्रसाद गुप्ताको कारण विद्यालयको बद्मान भएको भन्दै…