बिर्तामोड । झापाको सुरुङ्गामा हिन्दूवादीहरुले बिरोध ¥याली निकालेका छन् । उनीहरुले केही दिन अघि धरानमा गौ हत्या गरेको विषयलाई लिएर बिरोध ¥याली निकालेका हुन् । हिन्दूवादीहरुले गौ हत्यारालाई सजायको माग गर्दै बिराध गरेका हुन् । उनीहरुले हत्यारालाई कारबाही गर, दोषीलाई कारबाही खै ?, हाम्रो सरकार भोकायो राष्ट्रिय जनावर पचायो लगायत विभिन्न पमप्लेटहरु सहित बिरोध जनाएका…