बिर्तामोड । नेकपा एमाले जिल्ला कमिटी झापालाई १० कठ्ठा जमिन सहयोगमा प्राप्त भएको छ । एमालेका पुराना निष्ठावान व्यक्तित्वका रुपमा परिचित डिल्ली सिटौलाले जमिन निशुल्क उपलब्ध गराएका हुन् । विहीवार नेकपा एमालेको नाममा १० कठ्ठा जग्गा दाताले पास गरिदिएको जिल्ला अध्यक्ष दिपक कार्कीले जानकारी दिए । उनका अनुसार जग्गा दाता, पार्टीका सचिव शिव ढुङगेलसहित मालपोत…