काठमाडौं । पशुपतिको राखिएको सुनको जलहरीमा अनियमितताको विषयले हिजो अवरुद्ध भएको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । हिजो साँझ ६ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो ।
घीय संसद्द्वारा जारी सूचनामा जनाइए अनुसार हिजो साँझ ६ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम,३ बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने निर्धारण गर्नुभएको छ ।







प्रतिक्रिया