एकीकृत समाजवादीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्थतन्त्र सुधारका लागि सुझावसहित ज्ञापन पत्र बुझाएको छ । जर्जर बनेको देशको अर्थतन्त्र सुधार गरी युवा र बौद्धिक जनशक्तिलाई स्वदेशमै रोक्न प्रभावकारी कदम चाल्नुपर्ने भन्दै एकीकृत समाजवादीले प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो । यस्तै, विद्यालय तहमा एक सीपमूलक विषय अनिवार्य गर्नुपर्ने र कृषि उत्पादन वृद्धिमा जोड…