बिर्तामोड आइपुग्यो निराकारको शव

बिर्तामोड । कम्बोडियामा ज्यान गुमाएका बिर्तामोडका निराकार पाण्डेको शव बिर्तामोड ल्याइएको छ । केहिबेरमा शवयात्रा गरिदैछ । शवयात्रामा सहभागी हुन ठुलो संख्यामा मानिसहरु भेला भएका छन् । निराकारको शव लिएर परिवार बिर्तामोड आउने खबरपछी बिहानैदेखी उनको निवासमा भिडभाड लागेको थियो । हिजो साँझ पाण्डेको शव नेपाल ल्याइएको थियो । कम्बोडियाको एक होटलमा आगलागी हुँदा ज्यान…