राष्ट्रिय युवा संघको सचिवमा भण्डारीको उम्मेदवारी घोषणा

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवमा झापाका युवा नेता पर्वत भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । नेपालगञ्जमा हुन गइरहेको ९ औं राष्ट्रिय महाधिवेशनका लागि भण्डारीले उम्मेदवारी घोषणा गरेका हुन् । पूर्व नेपालमा सक्रिय एवम् प्रभावशाली युवा नेताका रुपमा स्थापित भण्डारीले औपचारिक रुपमा सचिवको उम्मेदवारी घोषणा गरेको जानकारी दिए । उनले आम युवा साथीहरुको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu