शिवसताक्षीको ‘रारआ’ माविमा प्रअ नियुक्ति विवाद

बिर्तामोड । झापा शिवसताक्षी – ११ दूधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयाई लिएर विवाद चुलिएको छ । विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजालले अवकाश प्राप्त गरेपछि सोही विद्यालयका शिक्षा शास्त्रमा स्नातक तह उत्तीर्ण शिक्षक लालमणी सुवेदीलाई निमित्त प्रअको जिम्मेवारी दिएपछि विवाद उत्कर्षमा पुगेको छ । कक्षा १२ सम्म सञ्चालित विद्यालयमा स्नातक तह मात्र…