काठमाडौं । सत्ता गठबन्धनमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ गठबन्धनको तयारी भएको छ । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान लिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन छाडेर बालकोट पुगेका छन् । प्रचण्डको साथमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ पनि सहभागी छन् । राष्ट्रपतिले…