बिर्तामोडमा मन्त्र थकालीको शुभारम्भ

बिर्तामोड । झापाको बिर्तामोडमा युवा व्यवसायीहरुले मन्त्र थकाली सञ्चालनमा ल्याएका छन् । मन्त्र थकालीको आज विहानबाट औपचारिक शुभारम्भ गरिएको हो । मन्त्र थकालीको शुभारम्भ बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर गरेकी हुन् । बिर्तामोडका दिपक काफ्ले, सुभम घिमिरे, सुरज खड्का र उमेश खरेलले संयुक्त रुपमा मन्त्र थकाली सञ्चालनमा ल्याएका हुन् । बिर्तामोडस्थित अदुवा पुल…