बिर्तामोड । शिवसताक्षी –१० टेक्रामा फेला परेको शवको पहिचान खुलेको छ । फेला परेका व्यक्ति कनकाई –४ का पदमलाल बाँस्तोला रहेको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए । कनकाई नदि किनारको काँसघारीमा फेला परेका व्यक्ति हिजोदेखि हराइरहेका थिए । उनी इलुवाबारीमा आफन्तको घरमा बस्दै आएको बुझिएको छ । इलाम देउमाई नगरपालिका घर भई झापा…