झापामा स्ववियु निर्वाचनको सरगर्मी, एक्लाएक्लै प्रतिष्पर्धा गर्ने योजना

गगन ढकाल झापा । गत पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यपरिषद्को बैठकले आउँदो चैत ५ गते स्ववियु निर्वाचन गर्ने मिति तोकेको छ । स्ववियु निर्वाचनको मिति नजिकिएसँगै झापाका विद्यार्थी संगठनहरुले निर्वाचन केन्द्रित गतिविधिहरुलाई तीव्र पारेका छन् । झापामा मुख्य रुपमा सक्रिय भएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu