इलाम । इलाम २ मा एमालेका उम्मेदवार सुबासचन्द्र नेम्बाङ निर्वाचित भएका छन् । नेम्बाङ ११४ मतान्तरले निर्वाचित भएका छन् । निर्वाचित भएको आधिकारिक घोषणा बाकी रहेको छ । गणनाको अन्तिममा बिबाद भएपछि केहिबेर गणना रोकिएको थियो । बिबादपछि भएको सहमति अनुसार गणना सम्पन्न भएको हो । गणनामा नेम्बाङले ३० हजार २० र काङ्ग्रेसका उम्मेदवार डम्बर…