झापामा चार घण्टा केपी ओलीसँग सर्वसाधारणले सेल्फी खिच्न पाउने

टीकाराम उप्रेती झापा - देशैभरी चुनावी माहोल तातिएको छ । बिभिन्न पार्टीका नेताहरु बिभिन्न स्थानमा ठुला ठुला आमसभाको कार्यक्रम गरिरहेका छन् । यसैबीचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि अहिले देशव्यापी रुपमा चुनावी आमसभालाई सम्बोधन गर्दै देश दौडामा निस्कनु भएको छ । अध्यक्ष ओलीको उपस्थितीमा झापाको दमकमा एउटा फरक र आकर्षक कार्यक्रमको आयोजना गरिएको…