झापा बारमा आलोपालो सिस्टम तोडियो, अध्यक्षमा भट्टराई निर्वाचित

बिर्तामोड । झापा बारको अध्यक्षमा अधिवक्ता नारायण भट्टराई निर्वाचित भएका छन् । भट्टराई प्रगतिशील कानुन व्यवसायी एशोसिएसनका तर्फबाट अध्यक्षमा निर्वाचित भएका हुन् । भारी मतान्तरसहित भट्टराई निर्वाचित भएका छन् । १३ सदस्यीय कार्यसमितिका लागि सम्पन्न मतदानबाट भट्टराईले ९२.मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी डेमोक्र्याटिक्स लयर्स एशोसिएसनका कालीप्रसाद संजेलले २१ मत ल्याउन सफल भए । यसअघि…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu