भट्टराई परिवारद्वारा हरिहर सेवा संघलाई एक करोड बराबरको सहयोग

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–९ मा रहेको हरिहर सेवा सङ्घलाई रु एक करोड बराबरको सहयोग प्रदान गरिएको छ । बिर्तामोड–५ निवासी श्रीमाया भट्टराईको परिवारबाट हरिभक्त सेवा सङ्घ झापा शाखालाई दुई कठ्ठा जमिनसहित मन्दिर स्थापना गर्दै सहयोग प्रदान गरिएको हो । भट्टराईका पति देवीप्रसाद भट्टराईको दोस्रो वार्षिक पुण्यतिथिका अवसरमा उहाँकी पत्नी श्रीमाया, छोरा–बुहारी निर्मल र सुमित्रा…