काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्नो पार्टीले फागुन ५ र १५ गते चर्को महँगीविरुद्ध देशव्यापी विरोध गर्ने बताउनुभयो । पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक…