नेविसंघमा विवाद : मेची क्याम्पसमा एकै दिन दुई समिति गठन

झापा । झापामा लामो समयदेखि नेपाली काङ्ग्रेसको नेपाल विद्यार्थी संघमा विवाद देखिएको छ । संघको जिल्ला समितिमा देखिएको विवादको असर तल्लो तहसम्म परेको छ । मंगलबार मेची बहुमुखी क्याम्पसमा दुई वटा समिति बनेको छ । मंगलबार भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न इकाई सम्मेलनमा विवाद सिर्जना भएपछि दुई वटा समिति बनेको हो । नयाँ एक…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu