भारतमा आज बजेट भाषण

भारत । भारतमा आज बजेट भाषण हुँदै छ । बजेट पेस गर्नुअघि राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटघाट गर्नका लागि अर्थमन्त्री निर्मला सीतारमण आफ्नो टिमसँग राष्ट्रपति भवन पुगेकी छिन् । आज अर्थमन्त्रीले वर्तमान सरकारको अन्तिम पूर्ण बजेट पेस गर्नेछिन् । पछिल्लो दुई वर्ष झैँ यस वर्ष पनि केन्द्रीय बजेट कागजविहीन हुनेछ । बजेट प्रस्तुत गर्नुअघि प्रधानमन्त्री नरेन्द्र…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu