काठमाडौं - नेकपा एमालेले एकरदुई दिनमै घोषणापत्र सार्वजनिक गर्ने भएको छ । घोषणापत्र मस्यौदा समितिको बैठक बसेर एकरदुई दिनमै घोषणापत्र सार्वजनिक गर्ने एमालेले तयारी गरेको हो । एमालेले घोषणापत्र निर्माणका लागि अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा आठ सदस्यीय समिति बनाएको थियो । एमालेको घोषणापत्र मस्यौदा समिति सदस्यमा पोखरेलसहित उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव…