बिर्तामोड । झापा बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८-२०७९ मा ५ करोड १६ हजार १ सय ६२ रुपैंया नाफा आर्जन गरेको छ । शनिबार विर्तामोडमा आयोजित १२ औं वार्षिक साधारणसभाका अवसरमा सो जानकारी दिइएको हो । संस्थाले सो भन्दा अघिल्लो आर्थिक बर्षमा २ करोड १५ लाख २३ हजार ३ सय ५१…