कुमार भट्टराईलाई कारवाही, चुनाव चिह्न कल

बिर्तामोड । नेपाली कांग्रेसको नीति विपरित गतिविधि गर्ने पार्टीका क्षेत्रीय प्रतिनिधि बिर्तामोड निवासी कुमार भट्टराईसहित पाँचजनालाई नेपाली कांग्रेसले कारबाही गरेको छ । नेपाली कांग्रेस विर्तामोड नगर समिति र क्षेत्र नं-२ प्रदेश (क) समितिले पार्टी नीति विपरित गठबन्धनका साझा उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिने भट्टराई र उनका समर्थक रामप्रसाद मैनालीलाई कारबाही गर्न जिल्ला कार्य समितिलाई सिफारिस गरेको…