कालीस्थानमा जलाशययुक्त शिव प्रतिमा

कालीस्थान । अर्जुनधारा नगरपालिका–९ कालीस्थान चोकनजिकै रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिकापीठ कालीस्थानमा नवनिर्मित जलाशययुक्त शिवप्रतिमा को बुधबार आयोजित एक कार्यक्रमका बीच अनावरण गरिएको छ । विर्तामोडका प्रतिष्ठित ब्यवसायी एवं सामाजिक-धार्मिक ब्यक्तित्व छविलदास वंशलले निर्माण गरिदिनुभएको पानीको फोहोरासहितको जलाशययुक्त शिवप्रतिमाको कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन, निर्माणकर्ता वंशल एवं पीठका अध्यक्ष ज्योतिषी पण्डित…