दशैंलाई भारतबाट बिर्तामोड ल्याइएको मरेका माछा नष्ट

बिर्तामोड । भारतबाट बिर्तामोड आयात गरिएको मरेका माछा नष्ट गरिएको छ । मंगलवार विहान बिर्तामोडस्थित अञ्जलि हस्पिटल नजिकैबाट माछासहित पिकअप नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएको माछा आवश्यक प्रक्रिया पुरा गरेर नष्ट गरिएको छ । बिर्तामोड नगर प्रहरीले मरेका माछासहितको प्रदेश –१–०१–००१ च ७४०८ को पिकप भेन र चालक गौरादह १ का अमृत दाहाललाई पनि…