दमक । नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको नेतृत्व खोजेको बताएका छन् ।नेकपा एमालेले झापाको दमकमा आइतबार आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्नुपर्ने बताए । उनले भने, ‘यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो, आगामी दिनमा…