शिक्षा बहुउद्देश्यीयको दुवागढी सेवा केन्द्रको प्रतिनिधि छनोट

बिर्तामोड । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको दुवागढी सेवा केन्द्रको प्रतिनिधि छनोट भएको छ । संस्थाको १०औं साधारण सभाका लागि आज धाइनजस्थित रामजानकी मन्दिरको सभाहलमा आयोजित प्रतिनिधि छनोट कार्यक्रममार्फत् प्रतिनिधि छनोट भएका हुन् । कार्यक्रममा प्रमुख अतिथि मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले सहकारी मोडलबाट शिक्षा क्षेत्रमा सहकारीले कदम चालेकोमा खुसी ब्यक्त गर्नुभयो । हरेक…