प्रेस काउन्सिलबाट झापाका तीन पत्रकार पुरस्कृत

विर्तामोड । प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा झापाका तीन जना पत्रकार पुरस्कृत भएका छन् ।बरिष्ठ पत्रकार माधव विद्रोही सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नगद एक लाख १० हजार सहित राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट बिद्रोही सम्मानित भएका हुन । यस्तै इजलास दैनिकका सम्पादक प्रदीप परियार प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत…