बिर्तामोड । संरचना निर्माण भएको १२ वर्षपछि सम्बन्धन प्राप्त गरेको पाथीभरा इन्जिनियरिङ कलेजले गुणस्तरीय शिक्षालाई प्राथमिकता दिने जनाएको छ । सोमवार कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै कलेजले सम्बन्धन पाएको बताउँदै गुणस्तरीय शिक्षा नै पहिलो प्राथमिकतामा हुने अध्यक्ष एवम् व्यवस्थापक युवराज प्रसाईले जानकारी दिए । अर्जुनधारा –११ नयाँ बसपार्क बिर्तामोडमा रहेको कलेजले यसै साता मात्र पूर्वाञ्चल…