झापाबाट कराते, तेक्वान्दो, जिम्न्याष्टिक, जुडो, आर्चरीका खेलाडी छनोट

रोहित काफ्लेभद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट शुक्रबार पनि विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् ।आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार शुक्रबारसम्ममा लगभग सबै खेलको नतिजा आइसकेको छ । केही प्राविधिक कारणले केही खेलका विवरण अद्यावधिक गर्न बाँकी रहेको आयोजकले…