कामपा प्रमुखको एक्सन बिहान अनुगमन, दिउँसो डोजर

काठमाडौं । अवैध संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा डोजर लगाएर भत्काएको छ । अवैध संरचना हटाउने अभियान चलाएका कामपाका प्रमुख बालेन्द्र साह अल्फाबिटामा आज बिहान महानगरको अन्य टोलीसहित अनुगमनमा जानुभएको थियो । अनुगमनका क्रममा घरधनीले नक्सा देखाउन आनाकानी गरी नक्सा महानगरमानै होला भनेपछि कामपा नक्सा विभागमा आएर प्रमुख…